बढ्यो सुनकाे मुल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला १६ सय रुपियाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ९१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । चाँदी भने प्रतितोला १५ रुपियाँले घटेर २ हजार १५० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही कायम भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार