लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडौं । लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले भट्टलाई शनिबार साँझ ललितपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार