सुनको मूल्य एकै दिन तोलाको रु. ७६०० सय बढ्यो

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि घटिरहेको सुनको मूल्य आज पुनः बढेको हो ।

आज सुनको मूल्य प्रतितोला रु. ७६०० र चाँदीको मूल्य प्रतितोला रु. १४५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतिोला रु। चार हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार