रु १०० को नयाँ नोट आजबाट बजारमा, के-के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सय रुपियाँको नयाँ नोट छाप्ने तयारी गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले संकेत नं क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मको नोट आजदेखि बजारमा ल्याउने भएको हो ।

यो नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । मध्यभागमा नेपालको नक्सा, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

यस्तो छ राष्ट्र बैंकले आजबाट जारी गर्न लागेको १०० को नोटको विशेषता :

प्रतिक्रिया
सम्बन्धित समाचार