चौबीस लाख १४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेप्सेमा २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको छ ।

जोशी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ६५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार