बढ्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार ९कात्तिक ३०० बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार