काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३१ लाख ६३ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
पिपुल्स पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।