पूर्वसभामुख कृष्ण बहादुर महरालाई थुनामा पठाउन आदेश

काठमाण्डौ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत काठमाण्डौले आज महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

मंगलबार र बुधबारको बयान र थुनछेक बहसपश्चात महरालाई थुनामा पठाउन आदेश दिइएको हो ।  सुन तस्कर गरेको आरोपमा महरा गत असोज २६ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार