काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख कित्ता शेयर सूचीकृत भएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।