काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सिइओमा नियुक्त गरेको हो।
यस अघिका सिइओ विष्णु रेग्मीले राजीनामा दिएपछि सिइओ पद खाली थियो । सोही पदमा पौडेलाई बैंककले नियुक्त गरेको हो ।