अर्जुन कुमाललाई पाँच लाखमा पोखराले लियो

काठमाडौं– यू–१९ क्रिकेटबाट उदायका अर्जुन कुमाल एनपीएल दोस्रो सिजनमा पोखरा एभेन्जर्समा आवद्ध भएका छन् ।

जारी अक्सनमा क्याटागोरी बी मा रहेका उनलाई पोखराले पाँच लाखमा खरिद गरेको हो ।

उनले अघिल्लो सिजनमा सुदूरपश्चिम रोयल्समा थिए । तर उनी गत सिजनमा प्लेइङ ११ भित्र नपरेर बेन्चमै बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार