कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन अध्यक्ष मिश्र पक्राउ 

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपालगञ्जबाट बुधबार पक्राउ परेका मिश्रलाई काठमाडौं ल्याइँदै छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्रउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार