ट्रेड टावरको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेरदेखि निष्काशन खुला गरेको आईपीओमा यही जेठ १९ गते सोमबार आवेदन दिने अन्तिम दिन हो ।

इच्छुक लगानीकर्ताहरुले आज बिहानसम्म १६ लाख ७ हजार ९ सय ३५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार