बढेन कर्मचारीको तलब, महंगी भत्ता २ हजारबाट ५ हजार पुग्यो

काठमाण्डौ । सरकारले कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब वृद्धि नगरिने जनाकारी दिएका हुन् । तर सरकारले महंगी भत्ता भने २ हजारबाट ५ हजार पुर्याएको छ ।

सरकारले विगत तीन बर्षदेखि सरकारी कर्मचारीहरुको तलब वृद्धि गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार