बागमती प्रदेशसभामा आज बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ९कर प्रस्तावबाहेक० छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ ।