प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से० दुई अंकले अंकले बढेको छ । सेसन अवधिमा नेप्से २६३६.३५ को विन्दुमा पुगेको छ । सेसनभर ४२ कम्पनीका ५ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये २२ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार