सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।

सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एकहजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार