जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार