गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा जलजकुमार अधिकारी नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सीईओमा जलजकुमार अधिकारी नियुक्त भएका छन् ।

सञ्चालक समितिको शनिबार बसेको बैठकले फागुन ११ गतेबाट लागू हुने गरी अधिकारीलार्य सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव शिवराज भण्डारीले जनाएका छन् ।

वित्तीय क्षेत्रमा लामो अनुभव भएका अधिकारी बाराको कलैया १ निवासी हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार