मन्त्रीपरिषद् बैठक बस्दै, आजै गभर्नर नियुक्ति हुन सक्ने

काठमाडौँ – आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो ।

बैठकमा सम्भवत सरकारले आज नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ती गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार