नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं– आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार