आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले महँगिँदै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार